Headlines News :
Home » » जम्मू–कश्मीरमा बाढीपहिरोमा परी ९० जनाको मृत्यु

जम्मू–कश्मीरमा बाढीपहिरोमा परी ९० जनाको मृत्यु

###
काठमाडौं, भाद्र २१ । भारत प्रशासित जम्मू–कश्मीरमा केही दिनयताको वर्षापछि आएको बाढीपहिरोमा परी ९० जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

कतिपय क्षेत्रमा सञ्चार सम्पर्क नै विच्छेद हुँदा उद्धारमा कठिनाइ परेको खबर छ । विपक्षी नेताहरुले राष्ट्रिय संकट घोषणा गर्न राज्य सरकारसँग माग गरेका छन् ।

/>लगातारको वर्षाबाट सबैभन्दा बढी कश्मीर घाँटी, जम्मूको रजौरी, डोडा र पुँछ क्षेत्र बढी प्रभावित भएको बताइएको छ । (एजेन्सी) 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar