###
![]() |
काठमाडौं, भाद्र २० । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा केही समय परिर्वतन गरेको छ । प्राधिकरणले शनिबार (भोलि)देखि लागू हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणको नयाँतालिका बमोजिम अब सातामा ५७ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले हाल सातामा ५२ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ ।
सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको जनाएको छ ।

##
![]() |
0 comments:
...