Headlines News :
Home » , » चाबहिलमा बस पल्टियो, ८ घाइते, एक गम्भीर (भिडियोसहित)

चाबहिलमा बस पल्टियो, ८ घाइते, एक गम्भीर (भिडियोसहित)

###
काठमाडौं, भाद्र २० । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल नजिकै बा१ख ९२४० नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्य २८ वर्षीया सविना मगरको अवस्था भने गम्भीर रहेको छ ।

खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा आएको र खाल्डोलाई छल्लखोज्दा अनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । -

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar