###
![]() |
कञ्चनपुर, भाद्र २४ । कञ्चनपुरको चाँदनी गाविस–३ स्थित बडुवाल टोलमा गएराति हात्तीले आतंक मच्चाएको छ । भारतीय जंगलबाट नेपाल प्रवेश गरेका करिब ३५ ओटा हात्ती गाउँ छिरेका थिए ।
हात्तीले करिब ३ बिघाह बराबर जग्गामा लगाएको धान, मकै, अन्नबाली, उखुबारी, घरमा राखेको रासनमा क्षति पुर्याउनुका साथै आधा दर्जन घरहरु भत्काएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल वेस क्याम्प दोधाराले जनाएको छ ।
रातिको समयमा गाउँ पसेका हात्तीहरुले रातभरि बालीनाली तथा घरहरुलाई नोक्सान पु¥याएर फेरि भारततिरै फर्केका छन् ।

##
![]() |
0 comments:
...