Headlines News :
Home » » कुन कुन औषधीलाई पैसा तिर्न पर्दैन ?

कुन कुन औषधीलाई पैसा तिर्न पर्दैन ?

###
कुन कुन औषधीलाई पैसा तिर्न पर्दैन
थाहा पाउन फोटो मा क्लिक गरि हेर्नु होला 
काठमाडाै, भदाै २० - सरकारले ७० प्रकारका औषधी निःशुल्क वितरण गर्छ । तर धेरैलाई निःशुल्क पाइने औषधीको बारेमा जानकारी नै छैन ।
यसअघि ४० प्रकारका औषधि निःशुल्क पाइने गरेकोमा अघिल्लो हप्ता सरकारले थप ३० प्रकारका औषधी पनि निःशुल्क बाँड्ने निर्णय गरेको हो । उच्च रक्तचाप, मुटु र मधुमेह सम्बन्धि तथा लेक लाग्दा प्रयोग हुने औषधिहरु पनि सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र र स्वाथ्य चौकीमा निःशुल्क पाइने छ ।
यस्तै युरिक एसिड तथा मानसिक रोगसँग सम्बन्धित औषधीहरु पनि अब सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निःशुल्क पाइने औषधीको जानकारी यहाँ थाहा पाउन सकिन्छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar