Headlines News :
Home » » सुनकोशी नदीको ताल फुट्दा - POWER NEWS

सुनकोशी नदीको ताल फुट्दा - POWER NEWS

###
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चेमा ४० दिनअघि गएको पहिरोले थुनेको सुनकोशी नदीको ताल फुट्दा अरनिको राजमार्ग र कोदारी राजमार्ग बन्द भएका छन् । अरनिको राजमार्गको कोठेमा सडक भासिएएपछि पूर्व ओखलढुंगासम्म जाने यातायात ठप्प भएको भने कोदारी राजमार्गको अस्थायी ट्र्याक पनि बन्द भएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar