|
###
|
काठमाडौं, वैशाख ३१ । २५ सय ५८औं बुद्ध जयन्तीको अवसरमा आज काठमाडौंको बौद्धनाथ परिसरमा भगवान गौतम बुद्धको अस्थिधातू प्रदर्शन गरिएको छ ।यसैपनि बौद्ध धर्मावलम्बी र पर्यटकको बक्लो चहलपहल हुने बौद्धनाथ क्षेत्रमा पहिलोपटक भगवान् बुद्धको अस्थिधातू प्रदर्शन गरिएपछि त्यसलाई हेर्नेको घुइँचो लागेको थियो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
|
##
|


0 comments:
...