Headlines News :
Home » » श्रीमतीको हत्या गरी आत्महत्या

श्रीमतीको हत्या गरी आत्महत्या

###
बुटवल, वैशाख २५ – रुपन्देहीको बुटवलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
बुटवल नगरपालीका ४ नर्सिङटोल बस्ने ५१ वर्षका टोपबहादुर खातीले श्रीमतीको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
टोपबहादुरले छुरा  प्रहार गरी ४२ वर्षकी श्रीमती निर्मलाको हत्या गरेका प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेका थिए । परिवारका अनुसार टोपबहादुर पहिलेदेखी मानसिक रोगी थिए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar