|
###
|
काठमाडौं– माइतीघर–तीनकुने सडकखण्ड अन्तर्गत बानेश्वर नजिकै सडकमा खनिएको खाल्डोमा सोमबार बिहान एउटा निजी कार खस्यो। बीच सडकमा खाल्डो खनिए पनि त्यहाँ सुरक्षाको कुनै संकेत राखिएको थिएन। खानेपानी पाइपका लागि खनेको खाल्डोमा झुक्किएर कार खसेको चालकले बताए।राजधानीका निर्माणधीन सडकमा खनिएका यस्ता खाल्डाहरुका कारण पछिल्लो समय दुर्घटना बढेका छन्।

0 comments:
...