Headlines News :
Home » » यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा

यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा

###
४ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।

 अख्तियारले लाइसेन्स फाँटका रामेश्वर अर्यालसहित दुई कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ । साथै कागजपत्र पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar