Headlines News :
Home » » अरबाजो बाजामा ‘रेडमनसुन’ (भिडियो)

अरबाजो बाजामा ‘रेडमनसुन’ (भिडियो)

###
 ईलम दिक्षितले निर्देशन गरेको चलचित्र ‘रेडमनसुन’को ओएसडी सार्वजनिक गरिएको छ । गीतमा लोचन रिजालको संगीत तथा स्वर छ । भुषण दाहालले निर्देशन गरेको यो भिडियोमा नेपाली फिल्मका लागि पहिलो पटक अरबाजो प्रयोग गरिएको हो ।

चलचित्रमा सृष्टी घिमिरे, सुदाम सिके, सन्दिप क्षेत्री, सरिता गिरी लगायतका कलाकारले अभनिय गरेका छन् । अमेरिकामा संगीतमै पिएचडी गरेका लोचन रिजालले गीतलाई उत्कृष्ट बनाएका छन् । चलचित्र वैशाख २६ गतेबाट प्रदर्शनमा आउनेछ ।

 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar