|
###
|
काठमाडौं, वैशाख २३ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम दिने २२ वटा तालिम केन्द्रलाई कारबाही गरेको जनाएको छ । विभागले गैरकानुनी एवं नियम विपरित सञ्चालित ती तालिम केन्द्रहरुलाई १५ दिनदेखि पाँच महिनासम्म निलम्बन गरेको विभागका महानिर्देशक कृष्णहरी पुष्करले जानकारी दिए ।
|
##
|


0 comments:
...