Headlines News :
Home » » चोरको लडेर मृत्यु

चोरको लडेर मृत्यु

###
काठमाडौ, वैशाख २४ - जोरपाटी स्थित एक घरमा चोरी गर्न आएका ब्यक्तिको दुई तला माथिबाट लडा ज्यान गएको छ । जोरपाटीका राजु श्रेष्ठको घरमा चोरी गर्न आएका २१ बषिर्य सुशिल तामाङको मङगलबार राती साढे ११ बजे ज्यान गएको हो । उपचारका लागि स्तुपा अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar