Headlines News :
Home » » तिर्खा लाग्यो पानी खाए, उनले ज्यान गुमाए

तिर्खा लाग्यो पानी खाए, उनले ज्यान गुमाए

###
विराटनगर, जेठ २ - सिरहामा एकजनाको पानी पिउँदा पिउँदै ज्यान गएको छ ।
चन्द्र अयोध्यायपुर १ चोहर्वा चोकमा पानी पिउँदा पिउँदै सिलोर्वा पछवारी ६ ५० बर्षिय जगन्नाथ यादवको ज्यान गएको हो ।
सिरहा माडरबाट जनकपुरतर्फ जांदै गरेको ना ३ ख २४६० नम्बरको बसमा यात्रा गरिरहेका यादवको चोकमा पानी पिउँदा पिउँदै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar