Headlines News :
Home » » भित्र्याउने बेलाको अन्न असिनाले नष्ट

भित्र्याउने बेलाको अन्न असिनाले नष्ट

###
 अछाम, वैशाख १९ – बिहीबार परेको असिना पानीले देवीस्थान १ मा खेतीबाली सखाप पारेको छ ।
हावाहुरीसँगै आएको असिना पानीका कारण ४० घर किसानको गहुँ, तोरी लगायतका पाक्नै लागेको बाली सखाप पारेको हो ।

कतिपय परिवारको घरमा ओसार्दै गरेको अन्नबाली पनि बगाएको स्थानीय खेमराज भुलले जानकारी दिनुभयो । असिना पानीका कारण जिल्लाको खप्तड, रामारोशन लगायतका क्षेत्रमा पनि पाक्न लागेको अन्नबाली बगाएको छ ।


श्रीषदहमा बिहीबार बेलुकी आएको हावाहुरीले चण्डिका माविको दुईकोठे बिद्यालयको छाना उडाएको निमित्त प्राधानाध्यापक मनबहादुर बुढाले जानकारी दिनुभयो
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar