Headlines News :
Home » » काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

###
२० बैशाख, काठमाडौं । काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउासो २ बजे दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ ।
]
काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३७ नम्बरको बस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा  अनियन्त्रित भई सडकबाट झर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनालगत्तै उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइसकेको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बााकी रहेको काभ्रे प्रहरीले जनाएको छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar