Headlines News :
Home » » जनकपुरमा पैसा लुटियो

जनकपुरमा पैसा लुटियो

###
३ जेठ, जनकपुर ।  लुटेराको समूहले जनकपुरको विद्यापति चोकस्थित रेजा मनी चेन्जरबाट १० लाख रुपैया लुटेको छ । तीन जनाको संख्यामा आएको समूहले मनी चेन्जरका सञ्चालक आमिद रेजालाई अपरान्ह छुरी प्रहार गरी रकम लुटेको हो ।
गम्भिर घाईते रेजाको चिन्ताजनक अवस्थामा जनकपुरमा उपचार भईरहेको छ । लुटेराको समूहको पहिचान नभएको प्रहरीले जनाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar