Headlines News :
Home » » सुनको सिक्री लुटी फरार

सुनको सिक्री लुटी फरार

###
३ जेठ, ललितपुर ।
ललितपुर उपमहानगरपालिका–७ सातदोबाटो बस्ने ५० वर्षीया शान्ता पाण्डेले लगाएको अन्दाजी ४ तोलाको सुनको सिक्री सोही ठाउँस्थित एन्फा कार्यालय अगाडि दुई वटामा मोटरसाइकलमा आएका ४ जनाले हिजोदिउँसो लुटी फरार भएका छन् ।

लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar