Headlines News :
Home » » खोलामा डुबेर एक जनाको मृत्यु

खोलामा डुबेर एक जनाको मृत्यु

###
 वैशाख २७ – काभ्रेको मेथिनकोट गाविस २ का रामचन्द्र रेग्मीको पौडी खेल्ने क्रममा ईन्द्रावती खोलामा डुबेर ज्यान गएको छ ।
विहेमा जन्ती गएका रेग्मी पौडी खेल्न ईन्द्रावती खोलामा गएका थिए ।
रेग्मीसँगै पौडी खेल्न गएका अरु दुई जनाको भने सकुशल उद्दार गरिएको छ । रेग्मीलाई जन्त हिँडेका अरु मानिसहरुले उद्दार गरेको उज्यालो सहकर्मी कपिल कोइरालाले जनाएका छन् । प्रहरी भने अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar