|
###
|
तर, इटलीका स्ट्राइकर सुपर मारियो (मारियो बालोटेली) ले भने कोष्टारिकालाई पराजित गरे बेलायतीकी महारानीले आफूलाई किस गर्ने इच्छा व्यक्त गरेका छन् ।
उनले ट्वीट गरेका छन्–‘यदि हामीले कोष्टारिकालाई हरायौं भने म एक किस चाहन्छु, गालामा, बेलायती महारानीबाट ।’
इटलीले इङ्ल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा बालोटेलीले नै निर्णायक गरेका थिए ।
|
##
|


0 comments:
...