Headlines News :
Home » » लोडसेडिङ फेरि घट्यो (तालिकासहित)

लोडसेडिङ फेरि घट्यो (तालिकासहित)

###
काठमाडौं, आषाढ १९ । नेपाल विद्युत प्राधिकारणले साविकको लोडसेडिङ तालिकामा पुनः केही समय कटौती गर्ने भएको छ । प्राधिकरणले आगामी शनिबारदेखि सातामा ४७ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले यसअघि सातामा ५६ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।

प्राधिकरणले नदीमा जलस्तर बढेर विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ कम गरिएको जनाएको छ
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar