|
###
|
वासिङटन : अमेरिकाको क्यालिफोर्नियाका वैज्ञानिकहरूले व्यायाम गरी निस्किने पसिनाबाटै मोबाइल फोन चार्ज गर्न सक्ने प्रविधिको विकास गरेका छन्। अमेरिकन केमिकल सोसाइटीले पसिनाबाट उर्जा उत्पादन गर्न सक्ने विशेष ट्याटु बनाएको छ।
उक्त जैविक ब्याट्रीले व्यापक व्यायामपछि उत्पन्न हुने पसिनाबाट शक्ति आर्जन गर्नसक्ने बताइएको छ। यसले मुटुको धड्कन नाप्नो साना उपकरणहरु, घडी र अन्तत: मोबाइल फोन चार्ज गर्न मिल्ने बताइएको छ।
यो अध्ययन रसायन विज्ञानसम्बन्धी एक जर्नलमा छापिएको छ। सान डियागोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक डा. वेनझाओ जियाले भने,' पसिनाबाट बिजुली निकाल्ने सक्ने अवधारणा ल्याउने हामी नै पहिलो हौं।' -बीबीबसी

##
|

0 comments:
...