Headlines News :
Home » » घुस लिँदा लिँदै विमानस्थलका दुई प्रहरी पक्राउ

घुस लिँदा लिँदै विमानस्थलका दुई प्रहरी पक्राउ

###
३ भदौ, काठमाडौं । घुस लिँदा लिँदै त्रिभुवन विमानस्थलबाट प्रहरी निरीक्षक राजन थापासहित दुई प्रहरी अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी अधिकृतलाई पक्राउ गरेको हो । थापाको साथबाट ७५ हजार नगद बरामद भएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar