Headlines News :
Home » » विमान भित्र बम भएको हल्ला फैलिएपछि आपतकालिन अवतरण

विमान भित्र बम भएको हल्ला फैलिएपछि आपतकालिन अवतरण

###
काठमाडौं, श्रावण २१ । कतार एअरवेजको बिमानमा बम भएको झूठो बिवरण दिने एक ब्यक्ति पक्राउ परेका छन् । कतारको दोहाबाट लण्डनको लागि उडान भरेको बिमानमा बम राखेको भन्दै एक ब्यक्तिले कतार एअरवेजको टावरमा फोन गरेपछि बिमानलाई लण्डनको म्यान्चेष्टर बिमानस्थलमा आपतकालीन अवतरण गराइएको हो ।
बिमान खानतलासी गर्दा केही नभेटेपछि झूठो बिवरण दिने ब्यक्तिलाई पक्राउ गरिएको हो । यद्यपी पक्राउ परेका ब्यक्ति कुन देशका नागरिक थिए भन्ने खुलाईएको छ्र्रैन । बिमानमा चालक दलका १३ सदस्यसहित २ सय ६९ यात्रु सवार थिए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar