### |
मुगु : जिल्लाको पूर्वीक्षेत्र करानभेगका लामा समुदायमा कोही नयाँ मान्छे घरमा आए भने एक गोली सिटामोल माग्छन्। पाहुनाले एक गोली सिटामोल दिए भने सित्तैमा कोदोको छ्याङ दिनेगर्छन्।
आफना गाउँनजिक रहेका स्वास्थ्य संस्थामा ताला लगाई स्वास्थ्यकर्मी समरमुकाममा बस्ने गरेपछि सामन्य टाउको दुख्दा समेत खाने सिटामोल नपाएपछि गाउँमा कोही नयाँ मान्छे जाने वित्तिाकै पहिले सर सिटामोल र अरु औैषधी छ भने देऊ भनि हाल्छन यदि ती नयाँ मान्छेले आफु संग भएको औषधी दिएमा तत्कालै घरमा पाँउन बोलाई सित्तैमा मज्जाले छयाङ्गले स्वागत गर्ने गरेका हुन्छन।
करान भेगका पाँच गाबिस माँग्री, पुलु, किम्रि,डोल्फु र मुगुका ५ हजार ३ सय ९६ जनसंख्या मध्ये माँग्री गाबिसका २ हजार ४ सय ३९ जनाले भने जतिको स्वास्थ्य सेवा नपाएनि स्वास्थ्य कर्मिको अनुहार भने देख्न पाएका छन अरु चार गाबिसका २ हजार ९ सय ५७ जनाले नत स्वास्थ्य सेवा सहजै रुपले पाएका छन न त स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै देख्ने गरेका छन। सामन्य बिरामी पर्दा समेत औषधि उपचार नपाएका लामा समुदायका सर्वसाधरण गाँउमा कोही अपरचित मान्छे पुग्ने बित्तिकै पहिलो कुनै औषधि छ कि भनि सोधि हाल्ने गर्छन।
जिल्ला अस्पताल सहित २४ गाबिसमा स्वास्थ्य संस्था रहेपनि अहिले सबै भन्दा स्वास्थयकर्मि नबस्ने करान भेगका चार गाबिस रहेका छन यि गाबिसमा स्थाई दरबन्दि भएका स्वास्थ्य कर्मि हरु सधै जिल्ला सदरमुकाम गमगढीमा बस्ने करारमा रहेका कर्मचारी र कार्यालय सहयोगी लाई स्वास्थ्य संस्थामा बस्न दबाब दिने गरेकाले करारमा बसेका हरु पनि स्थाई कर्मचारीको सिको गरि सदरमुकाममा बस्नले पनि स्वास्थ्य संस्था बन्द हुने गरेको छन।
अहिले करारमा रहेका हरुको म्याद सकिएकाले पनि स्वास्थ्य संस्था बन्द हुने गरेका छन ति चार भेगका कर्मचारी जिल्लामा रिर्पोट बुझाउन आएकाले स्वास्थ्य संस्था बन्द भएका हुन सक्ने यसरी स्वास्थ्य संस्थानै बन्द भएको भए कार्यालयले बुझने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भक्त देब श्रेष्ठले जानकारी दिए।
बेला बेला स्वास्थ्यकर्मीलाई आफनो स्वास्थ्य संस्थामा बस्नका लागी गाँउ बिकास समितिको परिषद बाट औषधि खरिद लगाएत अन्य सामग्रीका लागी रकम सहयोग गरेको भएपनि नत गाबिसले सहयोग गरेका रकमका औषधी र सामग्री देखिन्छन नत जिल्ला स्वास्थ्य कार्यालय बाट उपलब्ध हुने औषधी नै स्वास्थ्य संस्थामा भेटिन्छन। स्वास्थ्यकर्मीको लापरबाहीले यी चार गाबिसका सर्बसाधरण स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको मुगु गाबिसका सचिब मकर रावलले बताए।

## |
0 comments:
...