Headlines News :
Home » » प्रधानमन्त्रीद्धारा ओबामालाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्रीद्धारा ओबामालाई नेपाल भ्रमणको निम्तो

###
काठमाडौं, आश्विन ८ । प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री कोइरालाले मंगलबार राष्ट्रपति ओबामासँ
ग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणमा आउन निम्तो दिएको जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री कोइरालाले नेपालको संविधान निर्माण प्रक्रियालगायतका विषयमा ओबामालाई जानकारी गराएका थिए । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar