|
###
|
१४ असोज, काठमाडौं । काठमाडौंको तीनकुनेमा आगलागी भएको छ । तीनकुनेको सिया मोटरको सोरुम र पेन्टागन कलेजको बीचमा रहेको टायर सोरूममा आगो लागेको हो ।
आगो नियन्त्रणका लागि दमकल पुगिसकेको छ भने नियन्त्रणमा आइसकेको छैन् । स्थानीयबासी तथा प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन् ।

.jpg)
|
##
|

.jpg)

.jpg)

0 comments:
...