Headlines News :
Home » » अदुवा एक औसधि

अदुवा एक औसधि

###
अदुवा एक औसधि
===========
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
================================
अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ ।
स्वास्थ्यमा फाइदा
ज्वरो-अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ ।
भोक लाग्ने-अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ ।
खोकी-अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ ।
रुघा-अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ ।
उल्टी-बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ ।
पेट दुःख्ने-अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।
सौर्न्दर्यमा फाइदा
-अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ ।
-सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ ।
-अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar