### |
अनिल खत्री
गुल्मी कार्तिक १२ ÷ गुल्मीको नेटामा जिप दुर्घटना हुदाँ एक दर्जन बढी घाईते भएका छन । जिल्लाको दलिङ्गबाट सदरमुकाम तम्घासका लागि बुधबार बिहान छुटको लु १ ज २०८८ नम्बरको जिप नेटागाविस ५ इजरा भन्ने स्थानमा दुर्घटना परेको हो । उक्त जिप दुर्घटनामा हुदाँ एक दर्जन भन्दाबढी घाईते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । यसरी गम्भिर घाईते हुनेहरुमा दलिङ्ग ३ की ३० बर्षिय माया घर्ती, दलिङ्ग ४ की ३१ बर्षिय थममाया बुढाथोकी, दलिङ्ग ८ की २२ बर्षिय पर्वा श्रीस, दलिङ्ग ३ की २९ बर्षिय अनिता घ
र्ती, हस्तिचौर ४ का १९ बर्षिय जिपका सह चालक कमल ठकुरी र हस्तिचौर ४ कै २७ बर्षिय चालक सुरज बिक रहेका छन ।
जिप उक्कालो चढ्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ । दुर्घटनामा सामान्य घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ भने गम्भिर घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

## |
0 comments:
...