|
###
|
आज काग तिहार
सबै को घर घर मा शुभ समाचार लियाउने मानेता ले आज को दिन काग लाई मिठो खाना दिएर काग तिहार मनाइने चलन छ ।
काग ले सुभ असुभ को संकेत मात्र नभएर बैधिक कालमा खबर आदन प्रादन गर्ने काम पनि गरेथ्यो भने मान्नेता चलिआएको छ ।
सबै लाई काग तिहार को शुभकामना

##
|

0 comments:
...