###
![]() |
काठमाडौँ, ३१ असोज, छठपछि सार्वजनिक सवारी साधनको भाडा बढ्ने भएको छ । सरकारी निकाय र यातायात व्यवसायीबीच भएको सहमति अनुसार आगामि कार्तिक १५ गतेदेखि सार्वजनिक सवारी साधनको भाडा बृद्धि हुने भएको हो ।
सहमतिअनुसार सहरी क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा प्रति ४ किलोमिटरमा १ रुपैयाँ भाडा बढ्ने भएको छ । यस्तै लामो दुरीका यात्रुवाहक बसमा ५ दशमलव ६३ प्रतिशत, पहाडी रुटका मालवाहक सावरुी साधानमा ५ दशमलव २७ प्रतिशत र तराईका सवारी साधनमा ५ दशमलव २१ प्रतिशत भाडा बढ्ने यातायात व्यवस्था विभागले जनाएको छ । यता ट्याक्सीको भाडा भने १ किलोमिटरमा ६ रुपैयाँ ५८ पैसा बढ्ने भएको छ ।

##
![]() |
0 comments:
...