|
###
|
बहिरोपन वा अश्रव्यता पूर्ण वा आंशिक रूपबाट ध्वनिहरूलाई सु्न्ने शक्तिको ह्रास हुने स्थितिलाई भन्दछन्। [१] यो एक आम बिमारी हो। यस रोगमा सुन्ने शक्ति मात्र कम हुँदैन तर व्यक्तिको सामाजिक अनि मानसिक कष्टहरू पनि बढछन्। जब कुनै व्यक्ति बोल्दछ, त उ ध्वनि तरंगहरूका द्वारा हावामा एक कम्पन पैदा गर्दछ। यो कम्पन कानका पर्दाहरू एवं सुन्नसित सम्बन्धित तीन हड्डिहरू-मेलियस, इन्कस एवं स्टेपीजका द्वारा आंतरिक कानमा पुग्छ र सुन्ने नसाद्वारा आन्तरिक कानबाट मस्तिष्कमा संप्रेषित हुन्छ। यस कारण ध्वनिको ज्ञान हुन्छ। यदि कुनै कारणबाट ध्वनिको यी तरंगहरूमा अवरोध पैदा भए, बहिरोपन हुनेछ।
विषयसूची
१ कारण
२ लक्षण
३ प्रकार
३.१ कंड्टिव बहिरोपन
३.२ सेन्सरी न्यूरल बहिरोपन
४ सावधानीहरू
५ सन्दर्भ
६ बाहिरी सूत्र
कारण
अन्य बहिरोपनका धेरै करण हुन सक्छन्। यिनमा निम्न प्रमुख छन्:-
उमेर बढ़नका साथ बहिरोपनको समस्या उत्पन्न हुनु प्राकृतिक घटना हो
व्यावसायिक जोखिम (जो मानिस शोर भएका क्षेत्रहरूमा काम गर्दछन्।)
मोम कानमा पस्नाले वा हाल्नाले
गंभीर कान सङ्क्रमण
टीम्पेनिक रोग
टीम्पेनिक झिल्लीमा दूलो
कानमा हड्डीहरूको विकास वा भरिनिर क्यान्सर जस्तै रोग
लक्षण
बहिरोपनका लक्षण छोटे बच्चाहरूका एक वर्षको आयुबाट नैं लक्षित हुन्छन्।
बच्चा जब कुनै आवाजको जवाब दिंदैन भनें
अर्काको कुरा बुझ्नमा असमर्थ
अर्का्सित जोरसित कुरा भन्नु
प्रकार
कंड्टिव बहिरोपन
यदि अवरोध कानका पर्दा वा सुनने हड्डीहरूसम्म सीमित रहन्छ भनें यसलाई कन्डक्टिव डेफनेस(बहिरोपनको एक प्रकार) भन्दछन्। कन्डक्टिव डेफनेसको कारण कानको मैला वा फंगस हुनु, कानबट बग्नु, जसको कारणले कानको पर्दा फाट्छ र त्यसमा प्वाल पर्न जान्छ, ओटोस्क्रोसिस जसमा कानको अत्यंत सूक्ष्म हड्डी स्टेपीज र पनि सूक्ष्म हुन्छ, जसको कारण कम्पन आन्तरिक कानसम्म पुग्दैन। यस प्रकारको बहिरोपन सामान्यतया युवाहरूमा कानबाट बग्नु पनि हुनसक्छ। यसका अतिरिक्त कानमा जोरले झापड़ हान्नु, चोट लाग्नु, वा तेज ध्वनिको धमाकाले पनि कानको पर्दा फाट्न सक्दछ। यस स्थितिमा कानबाट रगत आउन सक्दछ। कान सुन्न हुन जान्छ अथवा त्यसमा स्याँ आवाज आउन लाग्दछ। शीर भारी हुन्छ अनि चक्कर पनि आउन सक्दछ।
सेन्सरी न्यूरल बहिरोपन
यदि अवरोध कानका आंतरिक भागमा वा सुननाले सम्बन्धित नसामा छ भनें यसलाई सेन्सरी न्यूरल डेफनेस भन्दछन्। यसका सामान्य लक्षणमा कानबाट स्याँ आवाज अथवा प्रकार-प्रकारको आवाजहरू आउनु र कान भारी हुनु, कानमा दुखाइ हुनु, जो मोबाइल फोनको ज्यादा प्रयोगबाट बढ़न सक्दछ, चक्कर आउनु, व्यक्तित्वबाट सम्बन्धित मानसिक परेशानीहरू आदि हुन्छन्।सेन्सरी न्यूरल बहिरोपनका कारण पैदाइशी बहिरोपन, जो वंशानुगत अथवा जन्मको समयमा बच्चाहरू ढिलो रुएमा खूनमा आक्सीजनको कमीको कारण अथवा कानका पूर्णतया विकसित न हुनको कारण हुन सक्दछ। यिनको अतिरिक्त ध्वनि प्रदूषण जस्तै तेज आवाजका जेनरेटर, प्रेशरको हर्न, वाहनहरू द्वारा प्रदूषण्ले पनि बहिरोपन हुन सक्दछ। र अधिक उमेरको कारण्ले कानमा शिथिलता आउनु, कसैलाई कानमा बहिरोपन अचानक आइपर्छ। यस स्थितिमा शीघ्र नैं नाक, कान, गला विशेषज्ञसित सम्पर्क गर्नु पर्नेछ।
सावधानीहरू
यसमा आवश्यक सावधानीहरू यस प्रकार छन्:
शोरगुल भएका स्थानहरूबाट टाड़ा रहनू
डक्टरबाट सल्लाह लिएर बहिरोपनको कारणको पत्ता लगाउनु
सुन्नमा सहायक यंत्रहरूको उपयोग गर्नु

##
|

0 comments:
...