Headlines News :
Home » » प्रचण्ड जी ! दुईवटा परस्पर विरोधी नाउँमा खुटा राखेर अगाडी बढदै हुनुहुन्छ , गन्तव्य कहाँ हो ?

प्रचण्ड जी ! दुईवटा परस्पर विरोधी नाउँमा खुटा राखेर अगाडी बढदै हुनुहुन्छ , गन्तव्य कहाँ हो ?

###
नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारी ले आफ्नो फेसबुक मार्फत प्रचण्ड लाइ यस्तो प्रश्न गरेका छन्  :-
प्रचण्ड जी !
तपाई अरु नेताहरु को तुलानामा आफनो कुरा राम्रो संग प्रस्तुत गर्न सक्नु हुन्छ । विषय वस्तुको ज्ञान पनी छ ।
तर , संविधान वनाउने पक्ष्यको नेतृत्व अहिले तपाई गरिरहनु भएको छ । संविधान नवनाउने पक्ष्यको नेतृत्व पनी तपाई नै गर्नु भएको छ ।
दुईवटा परस्पर विरोधी नाउँमा खुटा राखेर अगाडी बढदै हुनुहुन्छ ,
गन्तव्य कहाँ हो ?
डुगाँ डुव्दैछ - त्यसमा तपाई मात्र डुव्नु हुन्छ कि देश र जनता पनी ?
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar