Headlines News :
Home » , » यो हो संसार को सबै भन्दा ठुलो सिप : OASIS OF THE SEA :

यो हो संसार को सबै भन्दा ठुलो सिप : OASIS OF THE SEA :

###
यो हो संसार को सबै भन्दा ठुलो सिप : OASIS OF THE SEA :
सन् 2009 बाट संचालन मा आएको यस सिप को लम्बाई ३६२ मिटर र चौडाई ६५ मिटर रहेको छ | यस बढेमान सिप मा ५४०० यात्रु र २२०० जना स्टाफ बोक्ने क्षमता राख्दछ | यस भित्र यात्रु हरु को सुबिधा को लागि २१ ओटा स्विमिङ्ग पुल , गल्फ ग्राउन्ड , २४ रेस्टुरेन्ट ,क्यासिनो , मुभी थियटर , सुपरमार्केट , हेलीप्याड , पार्क लगायत यात्रुहरुको बास्थान को लागि २७०० रूम रहेको छ | सन २००६ मा यो सिप लाई बनाउन $1.4 BILLION लगानी भएको छ |


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar