###
![]() |
काठमाडौं, भाद्र २३ । काठमाडौंको बालुवाटारस्थित महर्जन नर्सरीसँगै एकजना किशोरीको शव फेला परेको छ । झुन्डिएको अवस्थामा सोमबार शव फेला पर्नेमा बुटवल घर भएकी सिर्जना चौधरी भएको जनाइएको छ ।
१४ वर्षीया चौधरी घरेलु कामदारका रुपमा कार्यरत रहेको बताइएको छ । उनी कसको घरमा कार्यरत थिइन् भन्ने खुलेको छैन । -
१४ वर्षीया चौधरी घरेलु कामदारका रुपमा कार्यरत रहेको बताइएको छ । उनी कसको घरमा कार्यरत थिइन् भन्ने खुलेको छैन । -
##
![]() |
0 comments:
...