Headlines News :
Home » » काठमाडौंमा बस दुर्घटना, ३ को मृत्यु

काठमाडौंमा बस दुर्घटना, ३ को मृत्यु

###
काठमाडौं: रत्नपार्कबाट बनेपा जादै गरेको यात्रुबाहक बस पल्टिदा ३ को मृत्यु भएको छ । बबरमहल स्थित जिल्ला अदालत अगाडी गलत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।

बा १ ख ८६७६ नम्बरको बस पल्टिदा दजनौ घाइते भएको प्रतक्ष्यदर्शी  अशोक अधिकारीले वताए । घाइतेहरुको वीर अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरी प्रवक्ता बसन्त पन्तले मृतकहरुको सनाखत भइनसकेको वताए । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar