Headlines News :
Home » » लोग्ने विदेशमा हुनेको श्रीमतीको रमिता, यो समाज अब कता धकिलिदै छ त ?

लोग्ने विदेशमा हुनेको श्रीमतीको रमिता, यो समाज अब कता धकिलिदै छ त ?

###
काठमाडौ ।वालाजु बाइपासको महेश्वरमार्गको मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।


रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् । प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।

सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो । बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।www.ehamrosansar
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar