Headlines News :
Home » » डिसेम्वरको ६ दिन संसार पुरै अन्धकार हुने हल्ला असत्य

डिसेम्वरको ६ दिन संसार पुरै अन्धकार हुने हल्ला असत्य

###
डिसेम्वरको ६ दिन संसार पुरै अन्धकार हुने हल्ला असत्य
-----------------------------------------------------------------
आउँदो डिसेम्बर महिनाको ६ दि
न संसार पुरै अन्धकार हुने खबर भ्रामक, झुटो र कपोलकल्पित भएको खगोलविद्ले बताएका छन् । भ्रामक हल्ला चलाउने समूहले डिसेम्बर १६ देखि २२ तारिखसम्म विश्व पुरै अँध्यारो हुने दावी गर्दै आएका छन् ।
खगोलविद सुरेश भट्टराईले केही समूहको जमातले इन्टरनेटमा साम्राज्य जमाउन यस्ता भ्रामक हल्ला गर्ने गरेको भन्दै यसमा कुनै सत्यता नभएको बताउनुभयो ।
नासाले पनि हल्लाको खण्डन गरिसकेको छ । ६ दिन संसार अँध्यारो हुने हल्लामा कुनै सत्यता नभएको नासाले स्पष्ट पारेको छ ।
खगोलविद् सुरेश भट्टराईका अनुसार सूर्यले आफ्नो ११/११ वर्षको जीवनचक्रमा एउटा न एउटा क्रियाकलाप जस्तै शान्त, क्रुर, तिखो देखाउँछ । ‘यस्तो बेलालाई सूर्य धेरै सक्रिय बेला पनि भनिन्छ’ खगोलविद भट्टराई भन्नुहुन्छ ,विश्व अन्धकार हुने भन्ने कुरा गलत भएको नेपाल खगोलियन समाजले जानकारी गराएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar