###
![]() |
१४ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको स्कर्टिङ गरिरहेको गाडीको ठक्करबाट घाइते भएका बालिकाको निधन भएको छ । नेपालको स्कर्टिङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको भ्यानले तीनकुनेमा ललितपुर लुभुकी तीन बर्षीया बालिका करिष्मा मिजारलाई ठक्कर दिएको थियो ।
उनको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जजनाएको छ । कोटेश्वरको भित्री बाटो हुँदै सुविधानगर निस्कने क्रममा बालिका एक्कासी गाडीमा ठोक्किएको चालक कपिल खड्काले बचाए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

##
![]() |
0 comments:
...