###
![]() |
जसमा उनले योनीभित्र चार इन्चको लोडेड रिभर्वल लुकाएको भेटिएको छ । २२ बोरको पाँच राउण्डबाला रिभल्वरको मूल्य २ सय ५० डलर भएको बताइएको छ ।
उनलाई उनीमाथि चोरी र फायर आम्र्स राखेको आरोपमा मुद्दा चलाइएको छ । अदालतले भने उनलाई ६ हजार डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उनले गत बर्ष एउटा कारबाट यो रिभल्वर चोरेकी थिइन् । रिभल्वरका ७० बषिर्य मालिक एक तरुनीले आफ्नो हतियार गुप्ताङमा लुकाएको सुनेपछि चकित परेका छन् । उनले आफ्नो हतियार फिर्ता दिनुअघि सफा गर्न पनि माग गरेका छन् ।
##
![]() |
0 comments:
...