Headlines News :
Home » » एउटै रुखमा पासो लगाएका श्रीमानको मृत्यु, श्रीमति घाइते

एउटै रुखमा पासो लगाएका श्रीमानको मृत्यु, श्रीमति घाइते

###
बाजुरा, वैशाख ३१ - बाजुराको पाण्डुसैन गाविसमा घरायसी विवादका कारण एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।
श्रीमानसँगै आत्महत्या गरेकी श्रीमतिको भने गम्भीर अवस्थामा उपचार भइरहेको छ । पाण्डुसैन गाविस ३ का ४३ बर्षका रोदे कार्कीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
घाँटीमा पासो लगाएकी श्रीमति कैलीको भने गम्भीर अवस्थामा पाण्डुसैन स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन भने बाँकी रहेको प्रहरीको भनाइ छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar