Headlines News :
Home » » ५० हजारमा ‘सोनी एक्स पेरिया’को ‘जेट टु’

५० हजारमा ‘सोनी एक्स पेरिया’को ‘जेट टु’

###
विश्व प्रख्यात इलेक्ट्रोनिक कम्पनी ‘सोनी’ले भारतमा रु ४९,९९० मा आफ्नो प्रमुख स्मार्टफोन ‘एक्स पेरिया’को ‘जेट टु’ लन्च गरेको छ |

मे १२ देखि बजारमा आउने मात्र १५८ ग्राम तौल रहेको ‘जेट टु’मा ५.२ इन्चको एचडी स्क्रिन,३ जीबी र्याम,२०.७ मेगापिक्सलको रेअर क्यामेरा,२.२ मेगापिक्सेल फ्रन्ट क्यामेरा,४.२.२ किटक्याट एन्ड्रोइड प्रोसेसर रहेको कम्पनीले जनाएको छ |
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar