Headlines News :
Home » » बुटवलका डीएसपीलाई निलम्बन गर्न निर्देशन

बुटवलका डीएसपीलाई निलम्बन गर्न निर्देशन

###
काठमाडौं, श्रावण ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल इलाका प्रहरी कार्यालयका डीएसपी दिनेशकुमार आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

ऋणी भागेको उजुरी परेकोमा अनुसन्धानका लागि पक्राउ गरिएका ऋणीको जमानी बसेका व्यक्तिबाट डेढलाख घुस लिएको अभियोगमा डीएसपी आचार्यलाई निलम्बन गर्न निर्देशन दिइएको हो ।

/>घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेलले कार्यालय प्रमुख डीएसपी आचार्यको निर्देशनमा आफूले घुस लिएको बताएपछि आचार्य पनि तानिएका हुन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar