Headlines News :
Home » , » यौन व्यवसायलाई निरुत्साहित पार्ने अभियानमा वादी समुदायका छोरी–बुहारी (भिडियोसहित)

यौन व्यवसायलाई निरुत्साहित पार्ने अभियानमा वादी समुदायका छोरी–बुहारी (भिडियोसहित)

###
काठमाडौं, श्रावण ९ । वादी परिवारका पुर्खाहरुले पहिलेका राजा, रजौटा र जमिन्दारहरु खुसी पार्न गर्ने गरेको नाचगान तथा यौनकर्मप्रति अहिलेको पुस्ता पश्चाताप मात्र गर्दैन, आफूहरु त्यो इतिहासबाट चिनिन चाहँदैनन् । उनीहरुलाई विगत निल्नु न ओकल्नु भएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar