Headlines News :
Home » » फेरि दुःखद खबर आयो : ११६ जना सहित अल्जेरियाली विमान बेपत्ता

फेरि दुःखद खबर आयो : ११६ जना सहित अल्जेरियाली विमान बेपत्ता

###
अल्जेरिया–एयर अल्जेरियाको विमान बुर्किनाफासोबाट उडेको ५० मिनेटपछि सम्पर्कबिहीन भएको छ। बेपत्ता भएको विमानमा यात्रु र चालक दलका गरी ११६ जना छन्।


फ्लाइट एचएच ५०१७ को सो विमान राजधानी अल्जियर्सतर्फ गइरहेको थियो।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar