### |
काठमाडौं, भदौ १२ - प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी नियमावलीको २०४८ ले एसपीको सरुवा गर्ने अधिकार दिए अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बिहीबार एसपीको सरुवा गर्नुभएको हो ।
अर्यालले गृहमन्त्री वामदेव गौतमसँगको सल्लाहमा सरुवा गरेको बुझिएको छ ।
को को कहाँ सरुवा भए सूची हेर्न यहाँ क्लिक गर्नुहोला ।

## |
0 comments:
...