### |
सिन्धुपाल्चोक, भाद्र १३ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको मांखा खडकखण्डमा यातायात सञ्चालन गर्न सकिने भएको छ ।
गत श्रावणमा गएको भीषण पहिरोबाट अवरुद्ध यो खण्डमा निजी क्षेत्रको पहलमा पहिरोमाथिबाटै ट्रयाक खोल्ने काम सम्पन्न भएपछि नेपाल–चीनको व्यापारिक कारोबारमा सहजता आएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

## |
0 comments:
...