|
###
|
इरानले इजरायलको जासुसी मानवरहित विमान गोली हानेर खसालिएको दावी गरेको छ । इरानको अर्धसैनिक बल रेभोलुस्नरी गार्डका लडाकुहरुले देशको आणबिक संरचनामा जासुसी गर्न खोज्ने विमान गोली हानेर खसालेको इर्ना समाचार समितिले जनाएको छ ।रेभोलुस्नरी गार्डले राडारमा नदेखिने इजरायली विमान खसालेको समाचारमा उल्लेख छ । राजधानी तेहरान देखि ३०० किलोमिटर टाढा रहेको युरेनियम कारखानामा जासुसी विमान खसालिएको हो ।
(नेपाली हेडलाइन)
|
##
|

0 comments:
...