|
###
|
८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिहरूलार्इ काम गर्न रोक लगाएको छ ।
अखिल छैटौंले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश कल्याण श्रेष्ठ र दवेन्द्रगोपाल श्रेष्ठले स्ववियुको म्याद थप निर्णय बैधानिक नभएको फैसला सुनाएको छ । ६५ चैत ६ सम्म निर्वाचित स्ववियुको २०६७ चैत ४ गते म्याद थप गरिएको थियो । सर्वोच्चले म्याद थप गरिएको स्ववियु कार्यसमितिलाई कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ ।

##
|

0 comments:
...