### |
काठमाडौं— दक्षिण कोरियामा सेप्टेम्बर २० देखि हुने एशियाली गेम्सका लागि महिला तथा पुरुष क्रिकेट प्रतियोगिताको लागि महिला तथा पुरुष खेलाडीको छनौट गरिएको छ। नेपाल क्रिकेट एशोसिएसनले खेलाडी छनौट गरेको हो।
छनौट भएका खेलाडीहरुमा पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान छन्। अन्य खेलाडीहरुमा शरद भेषावकर, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, सोमपाल कामी, महबुब आलम, बसन्त रेग्मी, भुवन कार्की, जितेन्द्रकुमा मुखिया, प्रदीप ऐरी र नरेशबहादुर बुढाऐर छन्।
वैकल्पिक खेलाडीहरुमा राहुलकुमार विश्वकर्मा, पुष्प थापा, मञ्जित श्रेष्ठ र राजकुमार प्रधान छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि श्रीवास सम्शेर जंगबहादुर राणा म्यानेजर र अरुण अर्याल कोच रहनेछन्।
महिला क्रिकेट टोलीतर्फ रुविना क्षेत्री कप्तान र ममता थापा उपकप्तान छन्। खेलाडीहरुमा सरिता थापा, सीता रानामगर, करुना भण्डारी, शोभा आले, रेखा रावल, इन्दु बर्मा, काजल श्रेष्ठ, नेरी थापा मगर, सोनु खड्का, सरस्वती चौधरी, ममताकुमारी चौधरी, अञ्जली चन्द र तृष्णा सिंह रहेका छन्।
वैकल्पिक खेलाडीहरुमा कविता गौतम, बिनु बुढामगर, ज्योति पान्डे र रोशनी बोहोरा रहेका छन्।
महिला क्रिकेट टोलीको म्यानेजरमा सञ्जयराज सिंह र कोचमा नवीनकुमार सिंह रहेको नेपाल क्रिकेट एशोसिएशनका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

## |
0 comments:
...